Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

२१ वर्षिय युवकको घाटी रेटी हत्या

Public Dristi by Public Dristi
मार्च 10, 2021
in समाज, स्थानीय
37
0
29
SHARES
46
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बारा । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटनाबारे थप विवरण आउनै बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनकाे हत्या गरेको स्थानीयले जनाएका छन् ।

उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेकाे प्रहरीले जनाएकाे छ।

Previous Post

हत्याका अभियुक्त लाई बाल सुधारगृह पठाइयो

Next Post

एमाले सुदूरपश्चिम प्रदेश पार्टी को घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा

Next Post

एमाले सुदूरपश्चिम प्रदेश पार्टी को घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal