Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

हत्याका अभियुक्त लाई बाल सुधारगृह पठाइयो

Public Dristi by Public Dristi
मार्च 10, 2021
in राजनीति, समाज
25
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई पुर्पक्षका लागि पठाउन अदालतले आदेश दिएको छ।

गत माघ २२ गते मृत भेटिएकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–७ का उनका भाइ नाता पर्ने प्रहरीको शब्दमा १८ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले अभियुक्तलाई कारागार चलान गर्न आदेश दिएपनि उनी नाबालक भएका कारण बाल सुधार गृह दिपायलमा राख्न भनेको हो।

अदालतको आदेशअनुसार अभियुक्तलाई बाल सुधार गृह दिपायल पठाइएको बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताए।गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको झल्को दिनेगरि भएको सो घटनाको अनुसन्धान सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानीरिक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएर गरेका थिए।

अभियुक्त भट्टलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। उनले प्रहरी समक्ष पनि आफूले नै बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकारेका थिए। रामारोशन टुडे बाट साभार

Previous Post

आमा र छोराको शव भेटियो, एकजना अझै वेपत्ता

Next Post

२१ वर्षिय युवकको घाटी रेटी हत्या

Next Post

२१ वर्षिय युवकको घाटी रेटी हत्या

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal