Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अत्तरियाको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु

Public Dristi by Public Dristi
मार्च 9, 2023
in प्रदेश
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलालीः कैलालीको अत्तरियामा बिहिबारदेखि नेपाल स्टिम एक्सो एण्ड च्यालेन्ज ०.३ सुरु भएको छ।

अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु भएको हो। विद्यालयका प्रिन्सिपल स्माईल चौधरीले नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा कैलाली कञ्चनपुरका २० वटा विद्यालय सहभागि रहेको बताए। जसमा सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।

शुक्रबारसम्म संचालन हुने नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा ५ हजार विद्यार्थीले अवलोकन गर्ने आँकलन गरिएको छ। स्टीम कार्यक्रम सञ्चालनका लागि गोदावरी नगरपालिकाले आर्थीक सहायता गरेको हो। नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स,फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहयोग गरेको आयोजक एभरेष्ट एकेडेमिका प्रिन्सिपल चौधरीले बताए।

स्टीम कार्यक्रममा ११ विधामा पुरस्कार प्रदान गरीने र प्रत्येक विधाका लागि ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरीने आयोजकले बताएको छ।

Previous Post

भ्रुण पहिचान गर्ने डाक्टर स्वाँर

Next Post

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने

Next Post

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal