Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भ्रुण पहिचान गर्ने डाक्टर स्वाँर

Public Dristi by Public Dristi
मार्च 9, 2023
in विशेष
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कोठामा एउटा भिडियो एक्सरे रहेको छ । त्यही उपकरणबाट त्यहाँ आउने गर्भवति महिलाको भ्रुण चेकजाँच गर्ने गरेका छन् ।

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित मुख्य सडक छेउमा रहेको छ रोहित मेडिकल हल । त्यसको पछाडी एउटा कोठा छ । कोठामा भेटिन्छन ‘डाक्टर मिठ्ठु स्वाँर ।’

कोठामा एउटा भिडियो एक्सरे रहेको छ । त्यही उपकरणबाट त्यहाँ आउने गर्भवति महिलाको भ्रुण चेकजाँच गर्ने गरेका छन् । गर्भमा रहेको छोरा छोरीको पहिचान गराउन अग्रसर रहेका डाक्टर स्वाँर कञ्चन मेडिकलमा कार्यरत हुन् । अहिले उनको मेडिकलको भवन भत्किएपछि रोहितमा बस्न लागेको मेडिकल सञ्चालक भरत कुँवरले जानकारी दिए ।

उनले भने –‘उनको भवन भत्किएपछि केही दिनलाई बस्न कक्ष दिएका हौं । त्यहाँ मेसिन छ तर, भ्रुण चेकजाँच गर्नेबारे मलाई थाहा छैन् ।’

डाक्टर स्वाँरकोमा दैनिक जसो ६ देखि १० जना विरामीहरु चेकजाँचका लागि जाने गरेका छन् । उनले भने –‘कोठाभित्र के हुन्छ हामीलाई थाहा भएन् ।’

सरकारले भ्रुण चेकजाँचलाई अवैध भनेको भएपनि नियमन निकायले अनुगमन नगर्दा क्लिनिकमा चिकित्सकहरुले भ्रुण चेकजाँच कमाउने व्यवसायी बनाईरहेका छन् । केही वर्षअघि यहाँ स्वास्थ्य क्षेत्रमा उपकरणको विकास नहुँदा यहाँका मानिस भारतका विभिन्न स्थानमा गएर भ्रुण पहिचान गराउने गरेका थिए । अहिले यतै धेरै क्लिनिक संचालन तथा उपकरणहरु थप भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका मानिस पनि भ्रुण पहिचान गराउन कैलाली पुग्ने गरेका छन् ।

Previous Post

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका नेता रामसहाय उठ्ने

Next Post

अत्तरियाको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु

Next Post

अत्तरियाको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal