Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’

Public Dristi by Public Dristi
मार्च 9, 2023
in विशेष
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडीः बाढीजन्य विपद्मा उद्धारका लागि बैतडीमा पहिलोपटक ‘रबर बोट’ उपलब्ध भएको छ। तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गृहमन्त्रालयको समन्वय तथा विश्वखाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई ‘रबर बोट’प्राप्त भएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार महाकाली, चमेलिया जस्ता ठूला नदीमा विभिन्न घटना भइरहने तर ‘रबर बोट’को अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबर बोट’ले सहयोग पुग्नेछ।
उक्त ‘रबर बोट’लाई सीमा नाका झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीमा राख्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीसँग ‘रबर बोट’सञ्चालन गर्ने गोताखोर टोली तथा अन्य जनशक्ति भएकाले उनीहरुलाई यो उपकरण दिइनेछ। केही दिनमै उक्त ‘रबर बोट’को परीक्षण गर्ने र त्यसपछि सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिनेछ।
प्रजिअ पन्थीले भने, ‘बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा रबर बोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ।”

रबर बोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न योभन्दा पहिला निकै कठिन भइरहेको अवस्थामा अब सहज हुने विश्वास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ। यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ।

Previous Post

बदाम खेतीबाट राम्रो आम्दानी

Next Post

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

Next Post

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal