Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्राज्ञिक बिद्यार्थी परिषद्,नेपाल द्वारा १११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश भर अन्तरक्रिया कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
मार्च 8, 2021
in राजनीति, समाज
48
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल द्वारा आयोजित महिलाको सुरक्षा, सम्मान र रोजगार स् समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्ला डडेल्धुरा, अछाम र कैलालि इकाईहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अत्तरिया,नगर इकाई

कैलालीको कार्यक्रममा अत्तरिया,नगर इकाई दारा आयोजित कार्यक्रम को सभा(अध्यक्ष श्री उषा साउद र प्रमुख अतिथि इलाका प्रहरी कार्यालय मालाखेतिका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक DSP प्रेम बहादुर शाही ज्यु र बिशिस्ट अतिथि गोदावरी नगर पालिकामा कार्यारत महिला तथा बालवालिका कार्यालयका कार्यालय प्रमुख महिला अधिकार कर्मी श्री गोदावरी खत्री ज्यु बिशिस्ट अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा कार्यरत शिक्षिका श्री माला भण्डारी ज्यु परिषद्का प्रदेश सचिव प्रदीप भट्ट ज्यु राष्ट्रिय सचिव एवं प्रदेश संगठन सचीव चन्द्रसेखर जोशि ज्यु को विशेष उपस्तिथि र कार्यक्रम को संचालन यसोदा ओझा ज्यु ले गर्नु भेको थियो कार्यक्रममा अत्तरिया क्षेत्रका ९७ जना महिला दिदिबहिनीहरु र अन्य उपस्थित रहेको थियो ।

अमरगढी नगर इकाई


साथै डडेल्धुरा जिल्लामा अमरगढी नगर इकाई समिति डडेल्धुरा दारा प्रमुख अतिथि अमरगढी नगरपालिका कि उप( प्रमुख संगिता भण्डारी , अतिथि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का प्रहरी इनिस्पेक्टर यज्ञराज भट्ट , महिला मुक्ति सामाज डडेल्धुरा कि अध्यक्ष आरति जोशि र प्रहरी जवान पवित्रा बिष्ट त्यसैगरी कार्यक्रम संयोजक वविता बोहरा, लगायत विभिन्न विधालयका १०५ जना विधार्थीहरू को सहभागीता रहेको थियो ।

साफेबगर नगर इकाई

त्यस्तै अछाम जिल्लामा साफेबगर नगर इकाई समिति अछाम को आयोजनामा सम विकास केन्द्र अछामकि अध्यक्ष श्री पशुपति कुवर, ईलाका प्रहरी कार्यलय साफेका प्रमुख सुरेन्द्रप्रसाद जोशी, विद्यार्थी परिषदका नगर अध्यक्ष कृष्ण थापा परिषद्का प्रदेश सह(सचिव संदिप महारा लगाएत बिभिन्न्त महिला अधिकार कर्मिहरु लगाएत उक्त कार्यक्रममा 113 जना विद्यार्थीहरु सहभागीता रहेको प्राज्ञिक बिद्यार्थी परिषद्,नेपालका कैलाली,कंचनपुर जिल्ला संगठन सचीव मणिराम चौलागाईं ले जानकारी दिनु भयो ।

Previous Post

अकोराबमा कांग्रेस-ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन, कसको भागमा के ?

Next Post

एमाले र माओवादी अलग भएर जाने प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको निर्णय

Next Post

एमाले र माओवादी अलग भएर जाने प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको निर्णय

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal