Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अकोराबमा कांग्रेस-ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन, कसको भागमा के ?

Public Dristi by Public Dristi
मार्च 8, 2021
in विशेष, सूचना प्रविधि
26
0
20
SHARES
32
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । देशभरका सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) मा ओली-कांग्रेस गठबन्धन सहमतिको घोषणा गरिएको छ ।

अहिलेसम्म एमाले आबद्ध व्यक्तिले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेस निकट प्रेस युनियनले पाएको छ ।

बानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा घोषणा गरिए अनुसार अनुसार अध्यक्ष र महासचिव प्रेस युनियन ,वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपाल (ओली पक्ष) लाई दिने सहमति बनेको छ ।

शनिबार साँझ भएको सहमति अनुसार युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिइने सहमति भएको थियो । ओली-कांग्रेस पक्षीय गठबन्धनमा जसपा, नेकपा मसाल, राप्रपा लगायत साना दल आबद्ध सञ्चारकर्मीहरू पनि सामेल भएका छन् ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत सहकार्य गर्ने गरी यो गठबन्धन बनेको बताइएको छ ।  नेपाल प्रेस बाट साभार

Previous Post

इन्डिजलाई टी-ट्वान्टी सिरिज

Next Post

प्राज्ञिक बिद्यार्थी परिषद्,नेपाल द्वारा १११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश भर अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

प्राज्ञिक बिद्यार्थी परिषद्,नेपाल द्वारा १११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश भर अन्तरक्रिया कार्यक्रम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal