Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

गठबन्धनमा दल थप गर्नेबारे प्रारम्भिक छलफल

Public Dristi by Public Dristi
मार्च 7, 2023
in राजनीति
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौंः आठदलीय गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा गठबन्धनमा पार्टी थप गर्ने विषयमा छलफल भएको छ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धन कार्यदलको बैठकमा यस्तो छलफल भएको हो। ‘गठबन्धन विस्तारको विषयमा छलफल भयो। व्यवस्थित रूपमा गठबन्धन कसरी लाने भन्ने विषयमा पनि छलफल भयो।

प्रारम्भिक छलफल हो,’ नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले भने, ‘अब अझै छलफल हुँदै जान्छ। गठबन्धनमा विस्तार भनेको दल थप र त्यसको व्यवस्थापन विषयमा पनि छलफल भयो।’

Previous Post

राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान

Next Post

शान्ति सम्झौताको विषय माओवादीको मात्रै नभई राज्यको विषय होः भट्टराई

Next Post

शान्ति सम्झौताको विषय माओवादीको मात्रै नभई राज्यको विषय होः भट्टराई

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal