Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान

Public Dristi by Public Dristi
मार्च 7, 2023
in विशेष
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

फागुन २३, दैलेख । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरिएको छ । दैलेखको दुल्लुबाट जम्बुकांध हुँदै तिलेपाटा देखि राकम कर्णालीमा ११ के.भि विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरीएको हो ।

आठबिस नगरपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान भएपछि स्यानीय खुसी भएका छन । आठबिस नगरपालिकाे पहलमा पहिलोपट विद्युतको वत्ती बाल्न सफल भएको आठबिस नगरपालिकाका उपमेयर कल्पना थापाले बताईन्। दैलेख वितरण केन्द्रका अनुसार दैलेखका ११ वटै पालिकाकाे केन्द्रमा विद्युत पुगिसकेको छ।

नयाँ आर्थिक वर्षमा ९१ वटै वडाहरुमा विद्युतको पहुँच पुगाउने गरि काम भईरहेकाे दैलेख विद्युत वितरण केन्द्रका प्रमुख गाैरव पाण्डे बताए। उनलेे भने जम्बुकांध देखि राकम कर्णाली सम्म करिब ४ कराेड लगानिमा निर्माण कार्य सम्पन्न भएको छ। अब वडामा विद्युत जडान हुदैछ ।

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ५०के.भि.ए र १०० के.भि.एका दुईवटा टास्फर्मर जडान गरि सवस्टेसन सञ्चालनमा आएको छ । कर्णा प्रदेसका मुगु, हुम्ला, र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छैन २०७८ साल जेठ २५ गते कालिकोमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको थियो । त्य फगैतै जुम्लामा पनि विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छ।

Previous Post

होली पर्वः थारु समुदायमा आगो भित्र्याउने प्रचलन

Next Post

गठबन्धनमा दल थप गर्नेबारे प्रारम्भिक छलफल

Next Post

गठबन्धनमा दल थप गर्नेबारे प्रारम्भिक छलफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal