Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट नि:शुल्क वितरण !!

Public Dristi by Public Dristi
मार्च 5, 2023
in स्थानीय
26
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट निशुल्क वितरण गरियका छन ! जिल्लाको पन्चदेवल बिनायक नगरपालिका र मंगलसैन नगरपालिकामा निशुल्क बितरण गरिएका हुन!बिद्यार्थी अभियान अछाम र द टाईम्स कलेज काठमाडौंको आर्थिक सहयोगमा जिल्लाको पन्चदेवल बिनायक नगरपालिकामा मनोज रावल को नेतृत्व मा वडा नं छ तोलीमा रहेको श्री धनवन्तरी माध्यमिक विद्यालयमा ९१ वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएको छ! यस्तै सोही नगरपालिका को वडा नं ३ बिनायकमा रहेको श्री बिद्यामन्दिर नमुना माध्यमिक विद्यालय विनायकमा पनि ७० वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएको छ! यस्तै जिल्लाको मंगलसैन नगरपालिकामा नवराज बिश्वकर्मा को नेतृत्वमा श्री शोडषा देबि माध्यमिक विद्यालयमा पनि १४३ वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएका छन!!!

      पन्चदेवल बिनायक नगरपालिकाको धनवनतरीमा ९१ र विद्यामन्दिरमा ७० र मंगलसैन नगरपालिकामा रहेको शोडषा देबि माध्यमिक विद्यालयमा १४३ सेट गरी जम्मा ३०४ S EE मोडेल सेट निशुल्क वितरण गरियको मनोज रावल ले जानकारी दिनुभयो!

Previous Post

स्वास्थ्य बिमा बोर्ड पैसा भुक्तानी गर्दैन, औषधि-उपचारमा समस्या

Next Post

सुदूरपश्चिममा दुई तिहाई बहुमत प्राप्त गरे मुख्यमन्त्री शाहले

Next Post

सुदूरपश्चिममा दुई तिहाई बहुमत प्राप्त गरे मुख्यमन्त्री शाहले

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal