Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कञ्चनपुरमा डुबेर बालकको मृत्यु

Public Dristi by Public Dristi
मार्च 2, 2023
in प्रदेश
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: कञ्चनपुर डुबेर एक बालकको मृत्यु भएको छ।


जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षका छोरा रोशनको डुबेर मृत्यु भएको हो। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ का दिनेश चौधरीका डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले बताए।


खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Previous Post

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

Next Post

एडिबी धनगढीबाट फिर्ता, १६ सडक निर्माणमा प्रदेश सरकारको चासो

Next Post

एडिबी धनगढीबाट फिर्ता, १६ सडक निर्माणमा प्रदेश सरकारको चासो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal