Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीका व्यापारीले घेरे राष्ट्र बैंक

Public Dristi by Public Dristi
मार्च 1, 2023
in समाज
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीका व्यापारीले राष्ट्र बैंक घेरेका छन्। व्यापारीहरुको दैनिक आन्दोलनका कार्यक्रम अन्तरगत बुधवार उनीहरुले राष्ट्र बैंक धनगढी घेराउ गरेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ब्याजदर वृद्धि गरेको भन्दै कैलालीका व्यापारीहरु मंगलवार बैंकहरुमा धर्ना दिएका हुन्।


पाँच दिनसम्म हुने आन्दोलनमा प्रदेशमा सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता छ। सुदूरपश्चिमका व्यवसायीले १८ गते बिहीवार कुनै पनि बैंकमा रकम जम्म नगर्ने र माग सम्बोधन नभए चैत १ गतेबाट थप आन्दोलन चर्काउने चेतावनी व्यापारीहरुको छ।


सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको उनीहरुले बताउने गरेका छन्। कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको व्याजदर विरुद्ध आन्दोलन थालेको हो। बैंकहरूले दोब्बर व्याज बढाएर बैंङ्किङ आतङ्क मचाएको व्यवासायीको आरोप छ। बैंकहरूले कायम गरेको चर्को ब्याज व्यवसायीको मात्रै समस्या नभएर यसले सम्पूर्ण उपभोक्तालाई महङ्गीको मारमा पारेको उनीहरुको गुनासो छ। बैंकहरूले कालोवजारी गरिरहेको सुदूरपश्चिमका उद्योगी व्यवसायीको आरोप छ। राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्ग दर्शन खारेज हुनुपर्ने व्यवसायीले माग गर्दै आएका छन्।


राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग देशभर उठेको छ। व्यवसायीले अघि सारेका मागप्रति कुनै सुनुवाई नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघले दिएको छ।


सुदूरपश्चिमका व्यवसायीहरूले सोमवारबाट शुक्रवारसम्म दैनिक ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने छन्।

Previous Post

कैलारीमा महिला र पुरुष मृत फेला

Next Post

३१ बुँदे माग सहित विप्लव नेतृत्वको नेकपाद्वारा पञ्चदेवल बिनायक नगरपालिका ज्ञापन पत्र पेश ।।

Next Post

३१ बुँदे माग सहित विप्लव नेतृत्वको नेकपाद्वारा पञ्चदेवल बिनायक नगरपालिका ज्ञापन पत्र पेश ।।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal