Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीको एक फर्निचरमा आगलागी 

Public Dristi by Public Dristi
मार्च 1, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: धनगढीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ।


धनगढी उपमहानगरपालिका वडा नम्बर–६ मट्यारीमा रहेको न्यू लक्ष्मी स:मिल तथा फर्निचर उद्योगमा आज अपरान्ह १२:४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टीनको ट्रस्ट बनाउने क्रममा व्लिडिङ मेसिनबाट निस्किएको आगोको झिल्काले आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए।


डिएसपी चन्दका अनुसार धनगढी ६ स्थित ढुङ्गे बजारमा रहेको धर्मराज जोशीले सञ्चालन गरेको उक्त उद्योगमा आगलागी भएको बताए। सञ्चालकका अनुसार करिब २५ देखी ३० लाख बराबरको क्षती भएको उनले बताए। आगलागी नियन्त्रणमा आइसकेको भएपनि क्षतिको थप विवरण भने आउन बाँकी रहेको उनले बताए।

Previous Post

कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

Next Post

७० वर्षे प्रावधान हटाएः गौतम एमालेमा फर्किने

Next Post

७० वर्षे प्रावधान हटाएः गौतम एमालेमा फर्किने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal