Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

संघीयताको विकल्प छैन,संघीयता मास्न खोज्नेहरु आफै समाप्त हुनेछन् :

Public Dristi by Public Dristi
मार्च 1, 2023
in राजनीति
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जुनकुनै हालतबाट पनि संघियताको रक्षा गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीयता मधेशी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले अझै पनि खस शासकहरुले संघीयता नचाहेको चर्चा गर्दै मुलुकलाई एकात्मक प्रणालीमा लग्न खोजेको आरोप लगाउनुभयो। तर, त्यस्तो अवस्था आउन नदिइने उहाँको दाबी छ । उहाँले भन्नुभयो, “संघीयताको विकल्प एकात्मक प्रणाली हुँदैन, संघीयतालाई समाप्त पार्न खोज्नेहरु आफै समाप्त भएर जानेछन्।” उहाँले भन्नुभयो, “हामी चुक्नु हुँदैन। हामी चुक्यौं भने संघीयता र गणतन्त्र दुवै धरापमा पर्छ।”

वर्तमान सरकारको भविष्य संघीय निजामती ऐन पारित गरी प्रदेशको कर्मचारीतन्त्र स्थापित गर्नु र प्रहरी समायोजन गरी प्रदेश प्रहरीको गठन गर्ने यी दुई विषयमा टिकेको बताउनुभयो । यी दुई वटा कुरामा सरकार गम्भीर नभए सरकारको भविष्य खतरामा पर्ने उहाँको भनाइ छ ।

Previous Post

सुदूरपश्चिमको गाडी मोहः ८३ करोडको खरिद, मर्मतमा १२ करोड स्वाहा

Next Post

अख्तियारको प्रवक्तामा सहसचिव दाहाल

Next Post

अख्तियारको प्रवक्तामा सहसचिव दाहाल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal