Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न-अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 25, 2023
in समाज, स्थानीय
57
0
44
SHARES
71
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम टुडे सम्बादाता -पञ्चदेवल बिनायक नगरपालिकामा नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न भएको छ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ २ का अध्यक्ष कृपा बहादुर धामीको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अथिती पञ्चदेवल बिनायक नगरपालिकामाका नगर प्रमुख अम्बिका चलाउने रहनु भएको थियो ।

प्रमुख अथितीको आसन बाट बोल्दै नगरप्रमुख चलाउने ले बिनायक बजारको छुट्टै पहिचान बनाउन र बिनायक बजारिकरण मा टेया पुराउन सहयोग गर्ने उद्योग बाणिज्य संघ जरुरी रहेको जानकारी गर्नु भयो।

उक्त कार्यक्रममा नगरपालिका स्थिति सम्पुर्ण ब्यापारी, राजनीति दल ,पत्रकार तथा समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो।

वडा नँ ३ का अध्यक्ष बज्जिर साहिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन पोषण शाखा हंशराज अधिकार ले गर्नु भएको थियो।

Previous Post

बाजुराको बुढीगङ्गामा विवाह गर्दा वडा कार्यालयको स्वीकृती लिनुपर्ने

Next Post

बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य

Next Post

बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal