Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अनेरास्ववियु जिल्ला सयोजक माथी भयको आक्रमण मा केन्द्रीय कमिटी को बिज्ञप्त्ति..

Public Dristi by Public Dristi
फेब्रुअरी 20, 2024
in विशेष
649
0
508
SHARES
819
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम- तुर्माखाँद गाउँपालिका मा आज भयको दलित आन्दोलन मा अनेरास्ववियु अछाम जिल्ला सयोजक कमल कोलि माथी आक्रमण भयको गटना बारे अनेरास्ववियु केन्द्रिय कमिटीले बिज्ञप्त्ति निकालेको छ “उक्त बिज्ञप्त्ति मा घटना मा सम्मेलित ब्याक्तिहरु जस्ले अराजक गतिविधि गरि यो अबस्थामा शिर्जना गरे उहाहरु लाई कानुनी कार्बाही गर्न स्थानिय प्रशासन लाई जोड्दार माग गरियको छ।
यस्तो छ अनेरास्ववियु केन्द्रिय कमिटी ले निकालेको बिज्ञप्त्ति..
अनेरास्ववियु अछाम जिल्ला कमिटीको १९ औ जिल्ला अधिवेशनको सन्दर्भमा तुमांखाद गाउंपालिका प्रमुखलाई भेट्न जाने क्रममा जिल्ला कमिटी संयोजक क. कमल कोली माथि एकीकृत दलित आन्दोलनको नाममा आन्दोलनरत समुहले आन्दोलनमा सहभागिता नजनाएको भन्दै हातापात तथा आक्रमण गरेकोमा उक्त अराजक र अपराधिक कार्यको घोर भत्र्सना गर्दछौ। आन्दोलनरत पक्षको माग पुरा गर्ने तुमांखांद गाउंपालिकाको गाउँ सभाबाट सामुहिक प्रतिबद्धता आए पश्चात पनि पूर्वाग्रह राखी अनेरास्ववियु जिल्ला संयोजक माथि गरिएको हमला खेद जनक छ। यसमा संत्रग्नलाई कानूनबमोजिम कडा भन्दा कडा कार्बाही अगाडी बढाउन स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौ। घटनामा संलग्न जो भएपनि संरक्षण गर्ने तर्फ नलाग्न यसै विज्ञप्ति मार्फत चेतावनी समेत दिन चहान्छौ।
अनेरास्ववियु जिल्ला सयोजक कमल कोलि का अनुसार यहि मिति ०८०-११-०७ गते बसेको बैठक मा एकीकृत दलित आन्दोलन नेपाल ले दियको पत्र लाई पालिका ले गहिरो ध्यानाकर्षण भएको र उक्त माग हरु गाउँ कार्यपालिका मार्फत गहन अध्यान गरि समुचित सम्बोधन गरिने भनियता पनि उक्त घटना मा आफुलाइ आक्रमण गरेको उनको भनाइ छ ।
अन्ततः उक्त घटना छानबिन भइ निर्दोश नफस्ने गरि दोसि नछुट्ने गरि कार्बाही अघि बडाउने अनेरास्ववियु अछाम जिल्ला सयोजक कमल कोलि ले बताएका छन् ।

Previous Post

जनताले महसुस गर्नेगरी काम गरेका छौं नगरप्रमुख चलाउने

Next Post

तुर्माखाँद गाउँपालिका स्तरिय दादुरा-रुबेला खोप अभियान संचालन गरिदै…

Next Post

तुर्माखाँद गाउँपालिका स्तरिय दादुरा-रुबेला खोप अभियान संचालन गरिदै…

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal