Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

व्यवसाय सुरु तथा सुधार सम्बन्धि तालिम बिनायकमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 17, 2024
in स्तानिय समचार
60
0
47
SHARES
75
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

व्यवसाय सुरु तथा सुधार सम्बन्धि तालिम
पञ्चदेवल विनायक नगरपालिका मा सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा र वाक नेपालको आयोजनामा
भएको उक्त समापन कार्यक्रम मा वाक नेपाल का कार्यसमिति सदस्य सुरत खडका को अध्यक्षतामा भएको कार्यक्रमका अथिती पञ्चदेवल बिनायक नगरपालिका वडा नँ २,का अध्यक्ष कृपा बहादुर धामी र वडा नँ ३ का वडा अध्यक्ष बजिर शाही रहनु भएको थियो ।

अध्यक्ष कृपा धामिले संस्था ले गरेको लगानी लाई व्यावसायिक रुपमा रुपान्तरण गरेर आत्मरक्षाकालागि आफू योग्यहुन आग्रह गर्नु भएको छ । युवाहरु बिदेश पलान भैरहेको अवस्था मा वाक नेपाल ले युवालाई लाई स्वरोजगार बनाउन सहयोग गर्नुभएको मा वाक नेपाल लाई धन्यवाद दिनु भएको छ ।

अतिथि पञ्चदेवल बिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बजिर शाहीले सीप सिक्न मात्रै ठूलो कुरा नभएको हुँदा सीप लाई आफुले प्राथमिकता दिनु ठूलो कुरा भएको बताउनु भएको छ ।


तालिमा मा १,२,३,४ नंम्बर सम्मका २९ सहभागी युवा युवती हुनुहुन्थ्यो सहभागी मध्यका कमल धामिले व्यवसाय सुरु तथा सुधार सम्बन्धि तालिम बाट धेरै कुरा सिकेको र सिकेको कुरा प्रयोगमा ल्याउन आफू आत्मै देखि लागि पर्ने बताउनु भएको छ ।


एस्तै रमिला बिष्टले तनाब कसरी समधान गर्ने व्यवसाय आत्मजागर कसरी बनाउने भन्ने बिषय महत्त्वपूर्ण रहेको कुरा सिक्न पाउँदा आफू उत्साही बनेको बताउनु हुन्छ ।


उक्त कार्यक्रमको वाक नेपाल पावर परियोजना का फिल्ड अधिकृत रमेश रावल र डिक्रा बि क ले कार्यक्रम लाई सहजीकरण गर्नु भएको थियो ।

Previous Post

नेदरल्याण्ड्सविरुद्ध नेपालले बलिङ गर्ने- अछाम टुडे

Next Post

जनताले महसुस गर्नेगरी काम गरेका छौं नगरप्रमुख चलाउने

Next Post

जनताले महसुस गर्नेगरी काम गरेका छौं नगरप्रमुख चलाउने

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal