Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पन्चदेबल बिनायक नगरपालिकामा पनि मनाईयो २६ औ जनयुद्ध दिबस

Public Dristi by Public Dristi
फेब्रुअरी 13, 2021
in प्रदेश
59
0
46
SHARES
74
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

Madan sent Today at 6:14 PM

मदन जैसी अछाम

पन्चदेबल बिनायक नगरपालिकामा २६औ जनयुद्ध दिबस मनाईएको छ। नेकपा वलि समुह का नगरकमिटी अध्यक्ष बखत बहादुर कडायत को अध्यक्षतामा भयको कार्यक्रम का प्रमुख अथिती नेपाल कम्युनिस्ट पाटी नेकपा का केन्द्रिय सद्स्य भिम बहादुर बिष्ट रहनुभयको थियो । प्रमुख अथिती को आसन बाट बोल्दै प्रमुख अथिती बिष्टले जनताले जनयुद्ध पछि जनताले पायको खुसीयाली ले नै गर्दा आज २६औ जनयुद्ध मनाईरहेका बताउनु भयो । एक फरक प्रसङ्ग मा बोल्दै बिष्ट्ले अहिलेको कम्युनिस्ट सरकार लाई जनयुद्ध का नाईके पुष्पकमल दाहाल पर्चन्डले देशलाई नराम्रो लहरमा फैलाउने बाताबरण गरिरहेको को बताउनु भयो।

बिशिस्ट अथिती प्रदेश कमिटी सद्स्य पदमराज देबकोटा थुफान रहनु भयको थियो। अन्य अथिती मा जिल्ला कमिटी सद्स्य शेर बहादुर बुडा , जिल्ला कमिटी सद्स्य बल बहादुर शाही , हर्क बहादुर धामी , बिनोद तिमिल्सैना, भरत बहादुर शाही , क्षत्र बहादुर शाही , शिक्षक प्रतिनिधि , चेतन बहादुर बुढा , अनेरास्ववियु अछाम जिल्ला सद्स्य प्रेम ढकाल , पत्रकार नगरकमिटी सद्स्य अन्य कार्यकर्ता को सहभागीता रहेको थियो। २६औ जनयुद्ध मा २६ वटा मैनबत्ती जलाएर र सस्थापक कम्रेडका फोटाहरु सझाउनु भयको छ। नेकपा जिल्ला कमिटी सद्स्य सेर बहादुर बुढा को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम को संचालन नगरकमिटी सचिब सरोज रावल ले गर्नु भयको थियो।

Previous Post

दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न

Next Post

पुुरुष समुुहको एक दिने छलफल अभिमुुखीकरण कार्यक्रम मष्टाबन्डालीमा सम्पन्न

Next Post

पुुरुष समुुहको एक दिने छलफल अभिमुुखीकरण कार्यक्रम मष्टाबन्डालीमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal