Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Public Dristi by Public Dristi
फेब्रुअरी 12, 2023
in कला
98
0
76
SHARES
122
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

लोक तथा देउडा गायिका निरुता खत्रीले अछामको साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले यस्तो गुनासो पोखेकी हुन् । उनले जो सत्ते बोल्छ त्यो सधैँ एक्लो र गरिब हुने बताएकी छन् ।

फेसबुकमा उनी लेख्छिन्( ‘जो सत्ते हुन्छ बोल्छ त्यो एक्लो हुन्छ् गरिब हुन्छ 🙏😓 सुदुरपश्चिम् भन्ने बितिकै पुरै नेपाल को ध्यान आकर्षक गर्ने नाम हो तेहाको रितिरिवाज कल्चर सस्कार सस्कृती परम्परा सुदुर पश्चिम् का धार्मिक पौराणिक स्थल तेहाका डाडापाखा खोलानाला हिमाल ले भरिपुर्ण ठाउहो र तेहि ठाउमा तेहि परिबेस मा रहेर एउटा कलाकार्ले दर्जनौं गित गाउँ छ आफ्नो ठाउगाउ आफ्नो परिबेस समेटेर दसक तेहि कल्चर भित्रको गित गायर बस्छ बिडम्बना सोही कलाकार ले एक स्टेज पाउन पाउ पर्नुपर्ने १ पारिसर्मिक नपुग्ने टाढाभो काठमाडौ बाट बोलाउन पैसा पुगेन र ताकी तेहि ठाउमा सो ठाउको भन्दा बाहिरको कलाकार लाई कसरी पुग्छ सबथोक जाहा सस्कार कल्चर सस्कृती भेसभुसा मरिराकोहुन्छ १११ फेरि कुराकाट्नेको ओइरो आफ्नो कल्च्र भन्दा बाहिर गयो सस्कृती झ्ल्केन रु डेउडालाइ मार्यो ओखोइ 🙄 धन्य हो 🙄अब टिपिकल देउडा ठाडिभाका न्याउले गित गाउनेको स्थान देखाइ दिनुपरो ताकी तिनी हरुलेपनी ठाउपाउनु 🙏 देसैभरिका सयौ बिधाका गित ले न्यय , ठाउँ पाउने मेरो सुदुरपश्चिममा टिपिकल देउडा ठाडि भाकाको लागि स्टेज नपाउने पारीसर्मिकनपुग्ने खर्च धेरै हुने’

फागुन २७ गते बाट सुरु भएको महोत्सवमा रचना रिमाल, आशिष महर, टंक टिमल्सिना लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।
साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Previous Post

कैलालीका माछा पालक किसानलाई बजारीकरणमा समस्या

Next Post

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal