Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीका माछा पालक किसानलाई बजारीकरणमा समस्या

Public Dristi by Public Dristi
फेब्रुअरी 12, 2023
in स्तानिय समचार
11
0
7
SHARES
12
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी कैलाली माछा उत्पादनमा आत्मनिर्भर भएको छ। जिल्लामा ५ हजार किसान माछा पालनमा संलग्न रहेका छन्। ९ लाख बढी जनसंख्या रहेको कैलालीमा माछाको उपभोग र खपत पनि राम्रो छ। तर जिल्लाका माछा पालक किसानले भने उत्पादित माछा बजार हुँदाहुँदै बिक्री गर्न समस्या भोग्नुपर्ने परेको छ।

बजारीकरणको समस्याका कारण कैलालीका माछा उत्पादक किसान समस्यामा छन्। उत्पादनका हिसाबले कैलालीको माग पूरा गर्न सकिने भए पनि बिक्री गर्न समस्या भएको चार वर्षदेखी ६० हेक्टरमा माछा पालन गर्दै आएका किसान डेजी पाण्डेले बताए।

कैलालीमा माछाको उत्पादन राम्रो छ, बजार पनि छ तर हामीलाई बजारीकरणको समस्या छ, उनले भने, तालबाट माछा झिक्दा एकैपटक झिक्नु पर्छ तर ती सबै माछा एकैपटक बिक्री गर्न समस्या हुन्छ। हामीले न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। उपभोक्ताले बढी मूल्यमा किन्नु पर्छ, कोल्ड स्टोर र फ्रोजनमा राख्ने सुविधा नहुँदा समस्या छ।ु

कैलाली जिल्लामा करिव ५ हजार किसान व्यवसायीक माछा पालनमा संलग्न छन्। ३ हजार ४ सय किसानले प्राकृतिक ताल र १ हजार ५ सय किसानले कृत्रिम ताल बनाएर माछा पालन गर्दै आएका छन्। जिल्लामा वार्षिक १२ लाख ७० हजार किलो माछा उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ।



तर, कैलालीका किसानले उत्पादन गरेको माछा बजारमा खपत राम्रो हुने गरे पनि तालबाट निकालेर बजारसम्म पुगाउन समस्या हुने गरेको पाण्डेले बताए। ुहाम्रो उत्पादित माछा जिउँदो मात्रै बिक्री गर्न सम्भव छ फ्रोजन गरेर राख्ने सुविधा छैन। बजारमा लैजादै गर्दा कतिपय अवस्थामा माछा मर्ने र बिग्रने समस्या छ, पाण्डेले भने

Previous Post

प्रधानमन्त्री प्रचण्ड सोमबार सुदूरपश्चिम आउँदै

Next Post

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Next Post

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal