Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

एकीकृत अखिल नेपाल शिक्षक सँगठन र नेपाल रास्टिय शिक्षक सँगठन सँयूक्त बैठक विनायकमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 10, 2021
in स्थानीय
10
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

Madan sent Today at 7:35 PM

मदन जैसी अछाम

एकीकृत अखिल नेपाल शिक्षक सँगठन र नेपाल रास्टिय शिक्षक सँगठन सँयूक्त बैठक विनायकमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक सँगठनका नगर अध्यक्ष डबल बहादुर शाहीको अध्यक्ष्ातामा बसेका उक्त बैठकमा शिक्षक महासँघका जिल्ला सचिब राम बहादुर शाही ,एकीकृत अखिल नेपाल शिक्षक सँघका जिल्ला कमिटी वरिष्ठ उपाध्यक्ष हरि बहादुर रावल,नगर अध्यक्ष जनक तिमिल्सैना,सदस्य टोप बहादुर कडायत,चेतन बुढा,भरत कडायत,मिनराज बजगाँई लगायत नगरभित्रका धेरै शिक्षकहरुको सहभागीता रहेको थियो । उक्त बैठकले श्री विध्या मन्दिर नमुना मा. वि.का शिक्षक हर्क बहादुर कडायतको कलेजोमा अाएको गम्भीर समस्याले गर्दा भारतको दिल्लीमा उपचार भैरहेको र उहाको उपचारको लागि अार्थिक सहयोग सँकलन गर्नको लागि विभिन्न विद्यालयमा जिम्मेवारी वाडफाड गर्ने लगायतका निर्णय पारित गरिएको छ ।

Previous Post

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै

Next Post

कैलालीमा ४१ हजार नगदसहित ३ जुवाडे पक्राउ

Next Post

कैलालीमा ४१ हजार नगदसहित ३ जुवाडे पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal