Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै

Public Dristi by Public Dristi
फेब्रुअरी 10, 2021
in प्रदेश
13
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको साधारण सभा भोली साँफेबगरमा हुने भएको छ । शाखाको सातौँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष खम्म खत्रीले बताए ।

अध्यक्ष खत्रीका अनुसार साधारण सभाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ, सभा स्थलमा मञ्च व्यावस्थापन लगायतका काम आज हुनेछन् । भोलि १२ बजे नेपालमा ४ धाम मध्येको एक बैद्यनाथधाममा सभाको उद्घाटन गरिने उनले बताए

साधारण सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावल, केन्द्रिय सदस्य मिन बम आउने भएका छन् ।

साधारण सभामा सहभागीताका लागि नजिकका जिल्ला बाजुरा, डोटी, बझांग लगाएतका अध्यक्षहरुलाई समेत आमन्त्रण गरिएको शाखा अध्यक्ष खत्रीले बताए ।

यस्तै साधारण सभामा सहभागी हुन नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष तथा सल्लाहकार बेदप्रकाश तिमिल्सैना, पूर्व अध्यक्ष तथा सल्लाहकार एवंम प्रेस युनियनका केन्द्रिय सदस्य राम बहादु कुवँर, निर्वतमान अध्यक्ष जनक भण्डारी, प्रेस युनियनका जिल्ला अध्यक्ष टंकप्रसाद रिमाल मंगलबार नै साँफेबगरमा रहेका छन्।

यस्तै महासंघका कार्यसमिती पदाधिकारी, केन्द्रिय पार्सद, साधारण सदस्य, प्रेश संगठनका नेता, यूनियनका नेता समेत साँफेबगर पुगिसकेका छन् भने बाँकी आज पुग्ने कार्यक्रम रहेको जिल्ला सचिव होम साउदले जानकारी दिए ।सुदूरआज

Previous Post

बाल अधिकार समिति गठन तथा स्थानीय स्तरमा बालबालिका को अवस्था विश्लेषण समन्धी बैठक कमलबजार मा सप्पन्न

Next Post

एकीकृत अखिल नेपाल शिक्षक सँगठन र नेपाल रास्टिय शिक्षक सँगठन सँयूक्त बैठक विनायकमा सम्पन्न

Next Post

एकीकृत अखिल नेपाल शिक्षक सँगठन र नेपाल रास्टिय शिक्षक सँगठन सँयूक्त बैठक विनायकमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal