Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दोर्सो सभा-महानायक युवा खनिज ब्यवसायी महेन्द्र बुढा….

Public Dristi by Public Dristi
फेब्रुअरी 9, 2024
in विशेष
377
0
295
SHARES
475
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कालिकेश्वरी माविको स्तरोउन्नति  र तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनार्थ गर्न संचालन गरियको श्री त्रिपुरासुन्दरी ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०८०-१०-१६ गते देखि २०८०-१०-२३ गते सम्म सञ्चालन मा आयको थियो। महामहोत्सब को नवौं दिनमा तुर्माखाँद गाउँपालिका वडा न:०५ निवासी  श्री महेन्द्र बहादुर बुढाले ३,०३९९९ रुपया (अक्षरेपी तीन लाख तीन हजार नौ सय उननसय) रुपैया दान गरि दोर्सो सभा-महानायक  हुनुभएको छ।

युवा ले पनि केही योग्य काम गर्न सक्छन् भन्ने उदाहरण पात्र महेन्द्र पेशा ले बेबसायी हुन।
उनले लामो समय देखि काठमाडौ मा ब्यवसायी कार्य माआफुलाइ परस्तुत गर्दै आयका छन्।

आगामि दिन मा अछाम को बिकास र हित को लागि आफु सदैभ तयार भयको युवा सफल खनिज बेबसाइ महेन्द्र बुढा ले हामि संग पर्ति बद्द्ता गर्नु भयो।
उहा को कम्पनिले नेपाल को 77 ओटै जिल्ला मा रत्न पत्थर खोज अनुसंधान गरेको कुरा समेत जानकारी दिएका छन्।

तुर्माखाद गाउपालिका वडा न ०४ मुल आयोजक समिति भई संचालन गरियको उक्त महामहोत्सव को नवौ दिन मा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक बिकाश मन्त्री झपट बहादुर साउद ज्यु को प्रमिख अथितीमा उक्त महामहोत्सव समापन गरियको हो ।
महामहोत्सव मा पालिका अध्यक्ष,उपाध्यक्ष निबर्तमान अध्यक्ष,उपाध्यक्ष र विभिन्न पाटी का प्रतिनिधि संघ सस्था का प्रतिनिधि लगायत का हजारौं को संख्या मा उपस्तिथि थियो। 

Previous Post

दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना

Next Post

नेपाल र क्यानडाबीचको दोस्रो खेल आज हुँदै

Next Post

नेपाल र क्यानडाबीचको दोस्रो खेल आज हुँदै

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal