Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाम गुड्दै गरेको गाडीमा आगो लाग्यो

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2021
in समाज, स्थानीय
86
0
66
SHARES
107
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । अछाममा गुड्दै गरेको गाडीमा आगो लागेको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेनामा नापी विभागको बा २ झ १७१२ नम्बरको गाडीमा आगो लागेर नष्ट भएको हो ।

आइतबार बेलुका साढे ७ बजे तिर आगो लागेको इलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी प्रमुख रामसिंह कार्कीले बताए ।

चौरपाटि गाउँपालिकाबाट जिल्ला सदरमुकाम फर्कदै गर्दा एक्कासि धुवा आएको र हेर्दा हेर्दै आगो लागेको गाडी चालकले बताएको प्रहरीले जनाएको छ।सुदूर दर्पण

Previous Post

जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कुइकाको सुन्दरबस्ती टोलमा सम्पन्न

Next Post

भागिरथी भट्टको न्याय को लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी आउदै-

Next Post

भागिरथी भट्टको न्याय को लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी आउदै-

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal