Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कुइकाको सुन्दरबस्ती टोलमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 7, 2021
in समाज
18
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्ननल नेपालको आर्थिक सहयोग र कमलबजार नगर पालिका वडा न ५ कुइकाको समन्वयमा कुइकाको सुन्दरबस्ती टोलमा अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका १५ वटा खण्ड मध्धे १३ वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा घण् जना अभिभावकहरुको उपस्थिति रहेको थिए ।

कार्यक्रमको सहजीकरण जना साथि शिक्षक कल्पना देवकोटा ,जगत खनाल र आस्था नेपालका लभजङ्ग कुवरको उपस्थिति रहेको थियो ।साथै आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र कमलबजार नगरपालिका वडा नं ३, बयालाको समन्वयमा बयालाको रातिमाटे टोलमा अभिभावकहरूलाई बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


अभिभावकहरूलाई बाल अधिकारका चार मुख्य क्षेत्रहरू बाल बचाउ, बालसंरक्षण, बालबिकास र बाल सहभागीताको बारेमा जानकारी गराउने , बाल संरक्षण भनेको के होरु र बालबालिकाका सवालहरु के के हुन् र ती सवालबाट बालबालिकाहरूलाई कसरी बचाउनँ सकिन्छ भन्ने बिषयमा अभिमुखीकरण एवं छलफल गरिएको थियो।

उक्त कार्यक्रममा आस्था नेपाल अछामका सामाजिक सहजकर्ता तित बहादुर बिश्वकर्मा र रूपान्तरण कक्षाका साथी शिक्षक हार्मता नेपाली लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका तित बहादुर बिश्वकर्माले गर्नु भएको थियो ।

Previous Post

कैलालीको गौरीगंगामा कार्यबाहक वडा अध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला

Next Post

अछाम गुड्दै गरेको गाडीमा आगो लाग्यो

Next Post

अछाम गुड्दै गरेको गाडीमा आगो लाग्यो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal