वर्ल्डभिजन र आस्था नेपालको साझेदारीमा संचालित CPA & CESP परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा रूपान्तर समुहका अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ३ बयालामा सम्पन्न भएको छ । जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका 15 वटा खण्ड मध्धे 13 वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा 30 जना अभिभावकहरुको उपस्थिति रहेको थिए ।भने कार्यक्रमको सहजीकरण 2 जना साथि शिक्षक र आस्था नेपालका लभजङ्ग कुवर र तित बहादुर विश्वकर्माको उपस्थिति रहेको थियो ।


Discussion about this post