Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रम बिनायकमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 6, 2021
in स्थानीय
25
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

Madan sent Today at 8:05 PM

वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछामको आयोजना एवं पन्चदेवल बिनायक नगरपालिकाको समन्वयमा नगरपालिकाको बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न भएको छ। स्थानिय स्तरमा रहेका बालबालिकाहरूका सवालहरूको पहिचान गर्ने , प्राथमिकिकरण र ती सवालहरूका मुलकारण पत्ता लगाउन समुदायमा गरिने कार्यक्रमहरूको सहजीकरण गर्ने क्षमता अभिबृद्दि गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो। तालिममा वालबालिकाहरूको अवश्था विश्लेषण सम्बन्धि कार्यदलका संयोजक एवं पन्चदेवल बिनायक नगरपालिका वडा नं.३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको संयोजकत्वमा रहेको कार्यदलका १२ जना स्वयंसेवकहरूको सहभागीता रहेको थियो। जसमा वडा नं १ बाट लक्ष्मी ढकाल, २ बाट तपेन्द्र धामी, ३ बाट हिर्दय तिमिल्सैना, ४ बाट गोपा चन्द (शाही), ५ बाट निर्मला भुल, ६ बाट गोगेश बिक, ७ बाट शुशिल बटाला,८ बाट सुरेश जैसी, ९ बाट थिर बहादुर शाही र निर्मला कुमारी जैशी रहनुभएको छ। उक्त कार्यदलमा रहेका स्वयंसेवकहरूले नगरपालिकाका सम्पूर्ण वडाहरूमा बालक, बालिका, महिला,पुरूष, धार्मिक अगुवा, शिक्षक,जनप्रतिनिधीहरू, र पालिका स्तरका सरोकारवालाहरूसंग छुट्टाछुट्टै छलफलहरू गरेर बालबालिकाका सवालहरू, ती सवालका मुलकारणहरू पत्तालगाई प्रतिवेदन तयार गर्नेछन्। त्यसपछी पालिका स्तरीय बाल अधिकार समिती र सरोकारवालहरूसंग बैठक गरी समीक्षा हुनेछ र सो सवालहरूको न्युनिकरणकालागी कार्य योजना बनाई कृयाकलापहरू संचालन हुनेछन्। उक्त कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका बालसंरक्षण परियोजना अधिकृत भिम बहादुर खत्री र बाल संरक्षण परियोजनाका सामाजिक परिचालक खगेन्द्र उपाध्यायले गर्नु भएको थियो र अन्य व्यवस्थापन आस्था नेपाल अछामका जनक बहादुर बडुवालले गर्नु भएको थियो भने तालिमको संचालन आस्था नेपाल अछामका फिल्ड अधिकृत कुल बहादुर रावतले गर्नु भएको थियो।

Previous Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

Next Post

अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बयालामा सम्पन्न

Next Post

अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बयालामा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal