Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पुल्लेतोला मा शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

Public Dristi by Public Dristi
जनवरी 29, 2021
in विशेष, समाज
293
0
229
SHARES
369
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : नेकपा पार्टी परित्याग गरि अछाम जिल्लामा दर्जनौं कर्याकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा न ७ पुल्लेतोला बाट शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश भएका छन ।

नेपाल कम्युनिस्टपार्टी नेकपा सुदुर पश्चिम प्रदेश संसदीय दलका सचेत सांसद अक्कल रावलको वडाबाट शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश भएका हुन्।

नवप्रवेशिहरुलाई नेपाली कांग्रेस अछामका पुर्व पाटी सभापति पुष्प बहादुर शाहले पाटीमा स्वागत गरेका थिए । उनीहरुलाई कांग्रेस स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि शाहले यो देशमा अब कांग्रेसको विकल्प नरहेको बताए ।

जसको उदाहरण पुल्लेतोलाबासि जनता लगायत देशै भरि कांग्रेस प्रवेश गर्नेहरुको लहरले देखाइ सकेको भन्दै अब जनता कम्युनिस्टको झुटो खेतिमा नलाग्ने उनको भनाई थियो । उनले गत चुनावमा जनताले कम्युनिस्टलाई दिएको जनमतको अपमान गरेको समेत आरोप लगाए ।

कार्यक्रम बिशेष्ठ अतिथि नेपाली कांग्रेस महासमिति सदस्य एवम् पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहेका थिए। कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट, पदम राज अधिकारी, नेपाली कांग्रेस अछाम क्षेत्र न २ का क्षेत्रिय सभापति लक्ष्मण शाह, जिल्ला सदस्य टेकबहादुर शाहले मन्तब्य राखेका थिए।

क्षेत्रिय सदस्य सुरत रावल, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर बिक, नेपाल शिक्षक संघका पुर्व जिल्ला सदस्य हर्क रावल, अमरकुमार ढकाल, नेपाल विद्यार्थी संघ अछामका नेता पुष्प बिष्ट, नवीन शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कांग्रेस पन्चदेवल विनायक नगरपालिका वडा न ७ का वडा सभापति निर्प रावलको सभापतित्वमा भएको कार्यक्रममा तपेन्द्र रावलले स्वागत र टंक बहादुर भण्डारीले संचालन गरेका थिए।

Previous Post

१६ माघ २०७७, शुक्रवार आजको राशिफल

Next Post

लेखराज भट्ट केपी दलालको पनि दलाल भए–प्रचण्ड

Next Post

लेखराज भट्ट केपी दलालको पनि दलाल भए–प्रचण्ड

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal