Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

Public Dristi by Public Dristi
जनवरी 29, 2021
in विचार, समाज, स्थानीय
103
0
81
SHARES
130
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम :पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ निवासी भलिबल खेलाडी हंस तिमिल्सिनाको यतिखेर काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

भलिबल खेलाडी तिमिल्सिनाको भलिबल खेल्ने क्रमम लढेर खुट्टाको घुडाको भागमा ठुलो चोट लागेको थियोे अहिले उनको ट्र्मा अस्पतालमा खुट्टाको अप्रेसन भइरहेको छ ।
उनको उपचारको लागी पन्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख अम्बिका चलाउनेले ५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

साथै उप प्रमुख चलाउनेले आफ्नो नगरपालिकाबाट पनि उनको उपचारको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । खेलाडी रास्ट्रका गहना भएकोले यस्तो अवस्थामा उनको उपचारको लागी सबैले सहयोग गर्नु पर्न्ने उनले बताइन् । सडक मिडिया 

Previous Post

मंगलसेन नगरपालिकाको घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता

Next Post

१६ माघ २०७७, शुक्रवार आजको राशिफल

Next Post

१६ माघ २०७७, शुक्रवार आजको राशिफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal