Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अमेरिकाको भिसा खुकुलो बनाउने बाइडेनको तयारी

Public Dristi by Public Dristi
जनवरी 21, 2021
in ग्लोबल, राजनीति, विचार, विशेष
30
0
24
SHARES
38
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउन चाहेका छन् । पहिलो दिन नै ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने उनको तयारी छ ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउने उनको तयारी छ । अमेरिकी समयअनुुसार बुधबार दिउँसो सपथ लिएपछि उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको काम रोक्न आदेश दिनेछन् ।

डोनाल्ड ट्रम्पले यस पर्खाल निर्माणलाई प्राथमिकतामा राखेका थिए । त्यस्तै, १३ वटा देशका नागरिकको भ्रमण भिसा प्रक्रियालाई सामान्य अवस्थामा फर्काउने काम पनि उनले गर्नेछन्, यी देशहरुमध्ये अधिकांश इस्लामिक बाहुल्य देश छन् ।

‘धेरै मुस्लिम र अफ्रिकी देशका नागरिकलाई भिसा दिन कडाई गर्नेगरी लागु गरिएको यो प्रतिबन्ध हाम्रो देशमाथिको दागभन्दा केही कम थिएन । यसको जरा सिनोफोयिबा र धार्मिक संर्किणतामा थियो र अमेरिका प्रवेशमा विभेदकारी प्रतिबन्ध लगाएर हामी आफ्नो मुल्य मान्यताहरुबाट पछाडि फर्कदैंनौ भन्नेमा बाइडेन स्पष्ट छन्,’ राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि बाइडेनले अघि सारेका जेक सुल्लिभानले भने ।

यसबाहेक बाइडेनले ‘डिफेरेड एक्सन फर चाइल्डहुट अराईभल्स (डिएसीए) कार्यक्रमलाई पनि बिस्तार गर्दैछन् र दस्तावेज नभएका आप्रवासीहरुलाई पनि जनगणना समावेश गर्ने सुनिश्चित गर्दैछन् ।

Previous Post

श्रीमान् परदेशमा, श्रीमती नेपालमै पौरख गरेर कमाउँछिन महिनाको ५ लाख भन्दा बढि-Achhamtoday

Next Post

बर्तमान सरकारले नेपाली जनताको मतको कदर गर्न नसकि उल्टै जनतालाई लात हानेको पूर्व साँसद विष्टको आरोप

Next Post

बर्तमान सरकारले नेपाली जनताको मतको कदर गर्न नसकि उल्टै जनतालाई लात हानेको पूर्व साँसद विष्टको आरोप

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal