अछाम टूडे २०७७ पुष २७
नेकपा सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङलाई ओली समूहले कारवाही गरेको छ। नेकपा कञ्चनपुरका पार्टी सचिव रहेको उनलाई ओली समूहले पदमुक्त गरेको हो।
सोमबार जिल्ला कमिटि अध्यक्ष वीरबहादुर थापा पातलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
उक्त बैठकका प्रमुख अतिथी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री एवं नेकपा सुदूरपश्चिमका संयोजक लेखराज भट्ट रहेका थिए। DINESH KHABAR

Discussion about this post