Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन-अछाम टूडे

Public Dristi by Public Dristi
जनवरी 11, 2021
in विशेष
30
0
24
SHARES
38
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् ।

साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ ।

प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् ।


चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्यूजिक भिडियोमा अभिनय गरिन् ।

चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा नायक पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका छ ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् ।

चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा योगेश काजीको संगीत छ । चलचित्रको छायांकन सेटमा फर्किन पाउँदा साम्राज्ञी उत्साहित देखिएकी छिन् ।

यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने निर्माणपक्षले बताएको छ ।

Previous Post

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा -अछाम टूडे

Next Post

कैलालीमा मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

Next Post

कैलालीमा मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal