Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विनायक २ मा पनि छाउपडी गोठ भत्काउने अभियान चल्दै-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 4, 2021
in समाज
125
0
97
SHARES
157
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधब तिमिल्सैना
अछामः पञ्चदेवल विनायक नगरपालीका वाड नं २ मा छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत आज १६ वटा छाउगोठ भत्काईएका छन् । पन्चदेवल बिनायक नगरपालिका वडा नः२ का वडा सदस्य ललित बहादुर शाहीको संयोजकत्वमा खटीएको टोलिले १६ वटा छाउगोठ भत्काएको हो । “ब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौ”भन्ने मुल नाराका साथ आज वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने अभियानको द्रोसो दिन अन्तर्गतको कार्यक्रम सुरु गरिएको हो।

हिजोबाट सुरु भएको अभियानको पहिलो दिन हिजो ५ र आज १६ गरि जम्मा २१ वटा छाउगोठ भत्काईएको वडा सदस्य ललित बहादुर शाहीले बताउनुभयो । सम्झाई बुझाई गर्दै छाउगोठ भत्काउने गरिएको ईलाका प्रहरी कार्यलय विनायकका प्रमुख भरत बहादुर रोकायले रेडियो पञ्चदेवललाई जानकारी दिनुभयो । उहाले धेरै जसो महिलाहरु असुरक्षित अवस्थामा वस्ने गरेको भेटिएका बताउनुभयोे ।

उक्त्त अभियानमा वडा नः२ का महिला वडा सदस्य भावना धामी, नेपाली कांग्रेसका वडा सभापति महारुप धामी, ईलाका प्रहरी कार्यलय विनायकका प्रमुख भरत बहादुर रोकाय, महिला स्वयंमसेविका कल्पना विक लगायतको उपस्थिति रहेको थियो । अभियान भोलिसम्म चल्नेछ ।

Previous Post

डेढ करोड रुपैयाँसहित २ जना काठमाण्डौबाट पक्राउ-अछाम टुडे

Next Post

पञ्चदेवल विनायक नगरपालिकामा ४ सय १८ ले रोजगारी पाउँदै, २३ आयोजना छनोट ।

Next Post

पञ्चदेवल विनायक नगरपालिकामा ४ सय १८ ले रोजगारी पाउँदै, २३ आयोजना छनोट ।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal