Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा विनायकमा सम्पन्न

Public Dristi by Public Dristi
जनवरी 2, 2021
in विशेष
48
0
37
SHARES
60
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधव तिमिल्सैना
अछामः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनायकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको उक्त्त कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियो भने नगर उपप्रमुख अम्बिका चलाउने विशिष्ट अतिथि रहनुभएको थियो । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले ब्यानर वाचन र मैनबत्ति प्रज्वलन गरेर कार्यक्रमको समउद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रअन्तर्गतका प्रतिवेदन प्रस्तुत गरिएको छ । जसमा लेखा तथा सुपरिवेक्षण समिति संयोजक भरतराज अधिकारीले आर्थिक वर्ष ०७६/०७७ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । त्यस्तै संस्थाका कोषाध्यक्ष सुनसरा तिमिल्सैनाले संस्थाको आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आय.ब्याय. प्रस्तुत गर्नभएको थियो । आर्थिक वर्ष ०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन संस्थाका उपाध्यक्ष दिपेन्द्र बहादुर धामिले प्रस्तुत गर्नभएको थियो भने आर्थिक वर्ष ०७६/०७७ को क्रण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका सदस्य तीर्थराज न्यौपानेले प्रस्तुत गर्नभएको थियो । आर्थिक वर्ष ०७६/०७७ को अन्तिम लेखा परिक्षण प्रतिवेदन हातेमालो बचत तथा क्रण सहकारी संस्था लिमिटेडका व्यवस्थापक नरेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रमका अन्य अतिथिमा जिल्ला बचत तथा क्रण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद भण्डारी, नगरभित्रका १ देखि ९ नं वडाका सम्प’णर् वडाध्यक्षहरु, नेकपा जिल्ला कमिटि सचिवालय सदस्य कार्यलय सचिव नवराज न्यौपाने, संस्थाका शेयर सदस्यहरु, नेपाली कांग्रस वडा नं २ का वडा सभापति महारुप धामी, समाजवादी पार्टी नेपालका प्रदेश कमिटि सदस्य पदमराज देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रण बहादुर शाहि, पञ्चदेवल विनायक नगरपालिका कार्यपालिका सदस्य अम्बकला भुल, नगर सभाका सदस्यहरु ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

संचालक समितिका उपाध्यक्ष दिपेन्द्र बहादुर धामीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभाको संचालन संस्थाका सचिव हंशराज अधिकारीले गर्नभएको थियो ।

Previous Post

जनता आधारभुत बिद्यालय कुईकाको १२ औँ अभिभावक भेला सकियो

Next Post

तोलीको केतुकाँनाँ टोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन

Next Post

तोलीको केतुकाँनाँ टोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal