Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रानिबनमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
अप्रिल 8, 2026
in समाज
12
0
9
SHARES
15
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धन बहादुर बुढा अछाम — अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं। ६ स्थित रानिबनमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदायमा बढ्दै गएको लैंगिक तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रमका का.बा अध्यक्ष जवाल सिंह बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष तथा न्याय समिति संयोजक बिमला कुमारी शाहीको उपस्थिति रहेको थियो।


कार्यक्रममा गाउँपालिकाका उजुरी प्रशासक अधिकृत प्रेम बहादुर बुढा, न्याय समिति सदस्य सुनिता शाही, गाउँ कार्यपालिका सदस्य एवं न्याय समिति सदस्य झंकर बहादुर नेपाली तथा मेलमिलाप केन्द्र रानिबनका अम्मर न्यौपानेलगायतको सहभागिता रहेको थियो।


सचेतना कार्यक्रममा सहभागीहरूलाई लैंगिक तथा घरेलु हिंसा सम्बन्धी विद्यमान कानुनी व्यवस्था, पीडितले प्राप्त गर्न सक्ने सेवा–सुविधा तथा न्यायिक प्रक्रियाका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, हिंसा विरुद्ध समुदायस्तरबाटै एकजुट भई सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।


कार्यक्रमको सञ्चालन वडा सचिव प्रवीण रिमालले गर्नुभएको थियो। स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले
जनाएको छ।

Previous Post

विद्यालय स्वास्थ्य कार्यक्रम तथा उत्तरदायी शिक्षण तालिम सम्पन्न

Next Post

तुर्माखाँद–७ तोषीमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Next Post

तुर्माखाँद–७ तोषीमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal