Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विद्यालय स्वास्थ्य कार्यक्रम तथा उत्तरदायी शिक्षण तालिम सम्पन्न

Public Dristi by Public Dristi
अप्रिल 7, 2026
in शिक्षा, समाज, साामााजिक
14
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम — शिक्षक तथा विद्यालय व्यवस्थापन समिति का प्रतिनिधिहरूलाई लक्षित गरी विद्यालय स्वास्थ्य कार्यक्रम तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ।

GIZ आर्थिक सहयोगमा तथा सामुदायिक विकास केन्द्र डोटी को आयोजनामा सञ्चालन गरिएको थियो। कार्यक्रमको समन्वय तथा सहकार्य पञ्चदेवल विनायक नगरपालिका–०३ ले गरेको थियो।

लैङ्गिक रुपान्तरणमार्फत सामुदायिक सशक्तीकरण भन्ने मूल उद्देश्यसहित आयोजना गरिएको उक्त तालिम २०८२ साल चैत्र २४ गते सम्पन्न भएको हो।

तालिममा सहभागीहरूलाई विद्यालय स्वास्थ्य, विद्यार्थीमैत्री वातावरण निर्माण, तथा न्भ्क्क्ष् उत्तरदायी शिक्षण पद्धतिका विभिन्न पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने उपायहरूबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ।


कार्यक्रमले शिक्षक तथा बिधालय ब्याबस्थापन समिती पदाधिकारीहरु लाई क्षमता अभिवृद्धि गर्दै विद्यालय तहमा गुणस्तरीय शिक्षाको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सहजीकरण पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य शाखाका लक्ष्मीकान्त बज्गाई,र कार्यक्रम संयोजक कमला बिष्टले गर्नुभएको थियो।

Previous Post

अछाममा हाइस दुर्घटना चालकसहित तीन जना घाइते

Next Post

रानिबनमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Next Post

रानिबनमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal