Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बराहताल गाउँपालिकाको ६३ करोड बजेट “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान”

Public Dristi by Public Dristi
जुन 24, 2025
in स्थानीय
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बराहताल गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि जम्मा रु। ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सुशासनयुक्त गाउँपालिका बनाउने कार्यका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नेमा जोड दिएको छ।
त्यसैगरी बराहताल गाउँपालिकाले यस वर्ष दिगो रोजगारी सिर्जना तथा प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान” सञ्चालन गर्ने भएको छ । त्यसैगरी बराहताल गाउँपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूका लागि बजेट निर्माण गरीने समेटिएको छ ।

‘एक घर एक धारा पूर्ण सरसफाई उन्मुख पालिका’ घोषणा अभियान सफल बनाउने विविध गतिविधि सञ्चालन गरिने, खरको छानामुक्त घर बनाउने अभियानलाई पूर्णता दिन सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

Next Post

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

Next Post

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal