Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

Public Dristi by Public Dristi
जुन 27, 2025
in राजनीति, विशेष
147
0
114
SHARES
184
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामका समाजसेवी तथा ऊर्जा क्षेत्रका जानकार मान बहादुर शाहीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सिफारिसमा उहाँको नियुक्ति भएको हो।

२०७५ सालदेखि ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहेका शाहीले ग्रामीण तथा दुर्गम भेगमा वैकल्पिक ऊर्जाको पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्।

उहाँको योगदानको कदर गर्दै ऊर्जा मन्त्रालयले यही २०८२ साल जेठ ९ गतेको निर्णयबाट AEPC को बोर्ड सदस्यमा उहाँलाई मनोनयन गरेको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा शाहीको ज्ञान, अनुभव र नेतृत्व क्षमताबाट केन्द्रको काम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।


उहाँको नियुक्तिले अछाम लगायत सुदूरपश्चिम प्रदेशमा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा नयाँ आशा थपेको छ।

Previous Post

बराहताल गाउँपालिकाको ६३ करोड बजेट “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान”

Next Post

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

Next Post

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal