Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 10, 2025
in कला, साामााजिक
41
0
32
SHARES
51
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम, चैत २५ – आउँदो चैत ३१ गते ठकारी गाउँपालिका–३, बुडासैन अछाममा प्रथम ढकारी सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदानसहित आयोजना हुने यो महोत्सव श्री सिर्जनशील बाल क्लब, ठकारी गाउँपालिका, अछामको आयोजनामा हुन लागेको हो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक र नृत्य प्रस्तुति रहनेछ।

उक्त महोत्सवमा चर्चित चर्चित हाँस्यव्यङ्ग्य तथा गायक जनक साउद लाल टोपी,नृत्य कलाकार भिम बिष्ट,डान्सर नरेन्द्र थापा,बाल डान्सर गीता बुढा,देउडा गायक उमेश थापा, डान्सर हरिना बुढा, करिश्मा सिंह लगायतका कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

कार्यक्रमको उद्घोषकको रूपमा हरिश थापा रहनेछन्।

Previous Post

व्यवसायिक क्षमता विकास र बजार प्रवर्द्धन तालिम सुरु

Next Post

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

Next Post

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal