Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 10, 2025
in राजनीति
45
0
35
SHARES
56
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलाली — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकाय, टीकापुरमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाली विद्यार्थी संघ ९नेवि संघ० को प्यानलले संयुक्त प्यानललाई पराजित गर्दै सम्पूर्ण पदमा शानदार विजय हासिल गरेको छ।

अध्यक्ष पदका उम्मेदवार किरण साउँदको नेतृत्वमा गठित नेवि संघ टिमले प्रमुख पदसहित सदस्य पदहरूमा पनि जित हात पार्न सफल भएको छ। निर्वाचन परिणाम अनुसार अध्यक्ष किरण साउँदले ६५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

त्यस्तै, उपाध्यक्षको रुपमा लोकेन्द्र प्रसाद भण्डारी, सचिवमा हेमन्त सापकोटा, कोषाध्यक्षमा नृपेश नेपाललगायतका उम्मेदवारहरूले पनि जित दर्ता गराएका छन्।

समाजवाद, लोकतन्त्र, राष्ट्रवाद र विद्यार्थी एकताको नाराका साथ चुनावमा उत्रिएको नेवि संघ टिमको विजयसँगै टीकापुरको विद्यार्थी राजनीतिमा नयाँ नेतृत्वको आगमन भएको छ।

३परिवर्तन सम्भव छ भन्ने नाराका साथ अघि बढेको टिमले अबका दिनमा विद्यार्थीका हकअधिकार र विश्वविद्यालयको समुन्नत विकासका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

Previous Post

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

Next Post

छोरिलाई बुबा को पत्र-अछाम टुडे 

Next Post

छोरिलाई बुबा को पत्र-अछाम टुडे 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal