Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालअधिकार समिति मा अध्यक्ष स्वयंम सकृय

Public Dristi by Public Dristi
फेब्रुअरी 15, 2025
in साामााजिक
65
0
50
SHARES
81
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ को आयोजनामा आस्था नेपाल र वल्ड भिजनको सहयोग तथा साझेदारीमा खातिवडा टोलमा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ।

बाल अधिकार समिति संयोजक तथा पञ्चदेवल बनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष कमल रावलकाे अध्यक्षतामा भएको बैठकमा वडा सदस्य चन्द्रा वि क वडा सचीव लोकेन्द्र रावल आस्था नेपालका सामाजिक परिचालक सुशील बटाला, लक्ष्मी रावल को उपस्थिति रहेको थियो ।

बाल अधिकार समितिको बैठक प्रत्येक टोलटोलमा गएर बाल-बालिकाका सवालमा समुदायमा रहेका बालबालिका र उनका अभिभावक सँग अन्तरक्रिया तथा छलफल गरी बैठक गर्ने गरेको वडा अध्यक्षले बताउनु भएको छ ।

प्रत्येक टोलटोलमा प्रत्येक महिना बाल अधिकार समितिको बैठक गर्ने र समुदायसँग छलफल गरी आएका समस्याहरुलाई वडामा समाधानका लागि छुट्टै योजना बनाएर जाने समेत अध्यक्ष रावल ले बताएका छन ।

Previous Post

उन्नत चुलोको कार्यक्रम सुरुवातले वडा बासी उत्साहित-अछाम टुडे

Next Post

जिल्ला बाल सञ्जाल अछामको अध्यक्षमा मनिषा साउद सर्वसम्मत

Next Post

जिल्ला बाल सञ्जाल अछामको अध्यक्षमा मनिषा साउद सर्वसम्मत

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal