Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ

सागर देबकोटा by सागर देबकोटा
अक्टोबर 28, 2024
in ग्लोबल
64
0
49
SHARES
79
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर स्थित ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा शर्मासहित ८ जना जुवाडे पक्राउ परेका हुन्।

यी आठ जनालाई नगद २७ हजार ५५० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी कास्की घर भई हाल अछामको मंगलसैन नगरपालिका–५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा मंगलसैन नगरपालिका–४ बस्ने २७ वर्षीय कमलबहादुर शाहीसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। ६ जनालाई नगद ६९ हजार ६५५, मोबाईल ७ थान र १ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय अछाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Previous Post

डीपी अर्याल रास्वपाका अघोषित कार्यवाहक

Next Post

ऐतिहासिक देवकोटा स्मृति काव्य उत्सव अछामको देबकोटमा सम्पन्न

Next Post

ऐतिहासिक देवकोटा स्मृति काव्य उत्सव अछामको देबकोटमा सम्पन्न

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal