Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०”संचालन को तयारि..

Public Dristi by Public Dristi
फेब्रुअरी 9, 2024
in राजनीति, समाज, सूचना प्रविधि, स्तानिय समचार, स्थानीय
34
0
27
SHARES
43
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०”
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने भएको छ । विन्द्रासैनी युवा क्लवको आयोजनामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन लागेको हो ।


फागुन ६ गते देखि विन्द्रासैनी खेल मैदानमा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन गैरहेको कार्यक्रम ब्याबस्थापक पृथ्वी विक्रम शाही ले जानकारी दिए । युवाहरुलाई लक्षित गरेर “समाज रुपान्तरणमा युवा तथा विद्यार्थीको भुमिका”शिर्षकमा “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने छ ।

यस प्रतियोगितामाबाट प्रथम हुनेले १० हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ७ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, तृतिय हुनेले ५ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उक्त प्रतियोगितामा भाग लिन इछुकले फागुन ६ गते सम्म २५० रुपैयाँ सहित नाम दर्ता गर्नेपर्ने छ ।
कार्यक्रमलाई शान्ति ग्यालेक्सी बोर्डिङ स्कुल,बोहोरा फार्मेसी,जय तुला कृषि तथा पशुपक्षी फर्म, धर्मराज शाही, कर्णाली होटेल, न्यु डल्फिन होटेल र तारा फार्मेसी तथा भण्डारी जनसेवा मेडिकल ले प्रायोजन गरेका छन!

Previous Post

महायज्ञबाट उठ्यो साढे एक करोड बराबरको सम्पत्ति

Next Post

दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना

Next Post

दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal