Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षाको सम्भावना

Public Dristi by Public Dristi
मार्च 18, 2023
in मौसम
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल ताथ मौसम विज्ञान विभागका अनुसार आज देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हावा हुरी चल्ने र हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको तराईको भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Previous Post

कैलालीका किसान अगुवाद्धारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Next Post

गल्ती स्वीकार नगर्नेसँग पार्टी एकता सम्भव छैन, बिचार मिल्नेसँग हुन्छः माधव नेपाल

Next Post

गल्ती स्वीकार नगर्नेसँग पार्टी एकता सम्भव छैन, बिचार मिल्नेसँग हुन्छः माधव नेपाल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal