Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाल अधिकार समिति गठन तथा स्थानीय स्तरमा बालबालिका को अवस्था विश्लेषण समन्धी बैठक कमलबजार मा सप्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 10, 2021
in समाज, स्थानीय
28
0
22
SHARES
35
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाल अधिकार समिति गठन तथा स्थानीय स्तरमा बालबालिका को अवस्था विश्लेषण समन्धी पालिका स्तरीय समन्वयात्मक बैठक कमल्बजार मा सप्पन्न भएको छ ।कमलबजार नगरपालिका महिला तथा बालबालिका साखा को आयोजना, कमलबजार नगर पालिका को समन्वय वल्डभिजन र आस्था नेपालको आर्थिक सहयोगमा कमलबजार नगरपालिकाका उपप्रमुक भुमिस्रन ढकाल बजगाई को संयोजक्तो मा २१ जनाको बाल अधिकार समिति गठन गरियोको छ ।

बालबालिकाको अबस्था बिश्लेशणका लागि कमलबजार नगरपालिका वड न ३ का वडाअध्यक्ष जगत बहादुर बिष्टको सयोजकत्व १३ सदस्यीय कार्यदल गठन गरियो ।उक्त कर्यदलले १० वटै वडाका बाल बालिकाहरुका सवालहरु पहिचान गरि ती सवालहरुलाइ प्राथमिकिकरण गरि न्यूनीकरण गर्नका लागि स्थानिय तहमा रणनीति योजना बनाउने उदेश्यले कार्यदल गठन गरिएको हो।

नगर पालिकाको आर्थिक सहयोग र आस्था नेपालको प्राबिधिक सहयोगमा प्रत्येक वडाका बालक ,बालिका, महिला ,पुरुष र सरोकारवाला निकाय संग छ्लफल अन्तरक्रिया गरेर बालबालिकाको अबस्था विशबिश्लेश गरिने भएको छ ।

उक्त कार्यक्रममा उप प्रमुख भुमिशरण ढकाल बज्गाइले बाल बालिकाका क्षेत्रमा नगरपालिका बाट हुने सहयोगकालागि प्रतिबद्ध रहेको र सम्पुर्ण बालबालिका सम्बन्धि सरोकारवाला निकायले पनि साथ सहयोग र समन्वय गरेर कार्यक्रम गर्दा राम्रो उपलब्धि हुने कुरा बताउनु भएको छ उक्त कार्यक्रममा कमलबजार न पा का दस वाटै वडाका अध्यक्ष बिसयगत शाखा का प्रमुख तथा प्रतिनिधि बहुक्षेत्रीय पोषण का प्रतिनिधि ईलाका प्रहरी कार्यलय का प्रतिनिधि रेडियो कमलबजार प्रमुख गोबिन्द भण्डारी आस्था नेपालका कार्यक्रम अधिकृत भिम खत्री फिल्ड अफिसर कुल ब रावत र सामाजिक सहजकर्ता लबजङ्ग कुवर, तित बहदुर बिक लगायत को उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पोषण शाखा फोकल प्रसन पबित्रा भन्डारी ले गर्नु भएको थियो।

Previous Post

बालबालिका काे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल पुल्लेताेला मा सम्पन्न

Next Post

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै

Next Post

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal