Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकियो

Public Dristi by Public Dristi
जनवरी 8, 2021
in कारोबार
47
0
36
SHARES
58
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी -अछाम

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकिएको छ । काठमाडौ महानगरपालिका व्याय प्रशाशक सुमन अधिकारी को प्रमुख अथित्यमा भएको सँस्थाको साधारण सभामा आ व २०७६र२०७७ मा गरेका सम्पूर्ण कामहरुको सम्क्षिप्त वित्तीय विवरण सस्थाका अध्यक्ष जनक बहादुर धामीले गर्नु भएको थियो ।

सभामा प्रमुख अथितीको आसन बाट बोल्दै अधिकारीले सँस्थाको वित्तीय विवरण र सुचाङ्क राम्रो रहेको कुरा प्रस्ट्याउनु भयो । सँस्थाका मुख्या प्रबन्धक धामिले सँस्थाले सहकारीको क्षेत्रमा एउटा नमुना सहकारीको रुपमा काम गरेको बताउनु भयो । सस्थाले आफ्नो रोहवर सदस्य हरुलाई सम्मान गर्ने कार्य अन्तरगत सस्थाका उल्लेखनीय कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान समेत गरेको छ ।

साथै यश सस्थाले एस ई ई मा उत्कृष्ट अँक ल्याउने सदस्य का रोभर सदस्यका छोरा छोरीलाई प्रशंसा पत्र र पुरस्कार समेत वितरण गरेको छ । र सस्थाले उत्कृङकाम गर्ने कर्मचारीलाई पनि कदर पत्रद्वारा सम्मान गरेको छ । सस्थाका प्रबन्धक जनक बहादुर धामीको अध्यक्षतामा भएको सभाको सन्चालन धामीलेनै गर्नु भएको थियो ।

Previous Post

२४ घण्टामा ५५४ जनामा काेराेना सङ्क्रमण, ५८५ जना डिस्चार्ज

Next Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Next Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal