Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

२४ घण्टामा ५५४ जनामा काेराेना सङ्क्रमण, ५८५ जना डिस्चार्ज

Public Dristi by Public Dristi
जनवरी 8, 2021
in विशेष
32
0
25
SHARES
40
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २१ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय नौ पुगेको छ ।

Previous Post

धनगढीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

Next Post

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकियो

Next Post

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकियो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal