Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

डा. गौचनद्धारा न्याय हेल्थ नेपालबाट राजीनामा-achhamtoday

Public Dristi by Public Dristi
डिसेम्बर 23, 2020
in विशेष
32
0
24
SHARES
39
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

८ पुष २०७७, बुधबार

अछाम । जीवनका उर्जावान १० बर्ष अछामको स्वास्थ्य क्षेत्र र अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि सर्मपण गरेका डाक्टर विकास गौचनले राजिनामा दिएका छन् । न्याय हेल्थ नेपालद्धारा नेपाल सरकारसंगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट उनले राजिनामा दिएका हुन् ।

उनले राजीनामाका क्रममा आफ्नो दक्षता र क्षमताले अछाम सहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्ला तथा प्रदेशको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गरेको बताएका छन् । स्वास्थ्य सेवामा प्रबेश गरेसंगै जीवनको उर्जावान ठुलो हिस्सा ओगट्ने १० बर्ष भन्दा बढी समय अछामका लागि सर्मपित गरेको भन्दै डाक्टर गौचनले यसको मुल्यांकन आफैले गर्नुभन्दा पनि यस क्षेत्रका सेवाग्राही, जनता र भबिष्यले गर्ला भनेर राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

मेरो योजना, लक्ष्य र भबिष्यको बाटो बयालपाटा अस्पताललाई एक दिर्घकालिन रुपमा गुणस्तिरिय सेवा प्रदान गर्ने नमुना अस्पतालका रुपमा स्थापित गर्न सहयोग गर्नुमा केन्द्रित थियो डा. गौचनले भने बाध्यबस त्यसबाट अलग हुनुपर्दा दुख महसुस भएको छ । यो निर्णय सहज नहुदाँ पनि आफुले न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजिनामा दिएको उनले बताए ।

२०६७ साल श्रावण महिना देखि अछाममा पाएको बिशेष जिम्मेवारीबाट म अलग हुन लाग्दा धेरै दुख लागेको छ डाक्टर गौचनले भने तथापी यो अवधिमा मैले अछामबासी आम दाजुभाई, दिदिबहीनी तथा आमबुवाहरुको अपार माया, आदर र सम्मान पाउँदा आफुलाई सौभाग्यशाली र आजिवन आभारी हुनेछु । आफु संस्था र अस्पतालबाट अलग भएपनि अहिलेसम्म दिएका सेवाहरु दैनिक नियमित गर्न, गुणस्तर सुधार गर्न र बिरामी मुखी बलियो स्वास्थ्य प्रणाली बनाउन आआफ्नो ठाउँबाट साथ, सहयोग गर्न डाक्टर गौचनले सबैलाई आग्रह गरेका छन् ।

अछाम बसाईको क्रममा साथ, सहयोग र हौसल्ला प्रदान गर्ने सबै प्रति आभार व्यक्त गर्दै उनले अछामको स्वास्थ्य प्रणाली बलियो बनाउन आफ्नो तर्फबाट योगदान दिन आफु सधैँ कटिबद्ध र प्रतिबद्ध भएको बिश्वास दिलाएका छन् ।

बिज्ञप्तिको पूर्णपाठ

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal