Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कुईकाको अमरसैन टोलमा रूपान्तरण समूह गठन -achhamtoday

Public Dristi by Public Dristi
डिसेम्बर 22, 2020
in समाज
48
0
38
SHARES
61
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, आस्था नेपाल अछामको आयोजना एवं १ नं. वडा कार्यालय कुईकाको समन्वयमा कुईकाको अमरसैन टोलमा रूपान्तरण समूह गठन गरिएको छ।

बाल संरक्षण परियोजना र बाल स्पोन्सरसीप परियोजना अन्तर्गत संचालन गरिएको उक्त कार्यक्रममा बालक्लबका प्रतिनिधि प्रकाश तिमील्सैनाको संयोजकत्वमा तीस जना सहभागी रहने गरी रूपान्तरण समूह गठन गरिएको हो।

१० देखि १९ बर्ष उमेर समुहका किशोर किशोरीहरूलाई मानसिक रूपमा शसक्त बनाउने र किशोरावस्थासंगै उनिहरूमा आउने शारीरिक र मानसिक परिवर्तनका साथै उनिहरूमा आउने नकारात्म संवेगहरूबाट उनिहरूलाई सुरक्षित बनाउने , बाल अधिकारका बिषयमा जानकार बनाउने, सामाजिक कु- प्रथा, बालश्रम, दुर्व्यवहार, उपेक्षा, शोषण, दुर्व्यवहार , भेदभावका बिरूध्द आवाज उठाउन शसक्त बनाउने उदेश्यका साथ उक्त समूह गठन गरिएको छ। बिजय रिमाल र हस्तना तिमील्सैना उक्त समुहको साथी शिक्षकमा छनाैट हुनु भएको छ।

उक्त कार्यक्रममा वडा सदस्य ईन्द्रमणी तिमिल्सैना , दलित महिला वडा सदस्य हिरा बि. क. ने. क. पा. वडा संयोजक रबि तिमिल्सैना , समाजसेवी जनकराज तिमिल्सैनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका सामाजिक परिचालक खकिन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal