Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यो देशमा बस्ने वातावरण छैन : पञ्चदेवलका युवाहरू

Public Dristi by Public Dristi
डिसेम्बर 18, 2023
in स्तानिय समचार
63
0
48
SHARES
78
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दिनेश के सि अछाम -युवाहरूका समस्या, सवाल र सम्भावनाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अछाम: युवा नीतिको आवश्यकता र महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

युवाहरूका समस्या, सवाल र सम्भावनाको विषयमा सरोकारवाला तथा युवाहरू बिच अन्तरक्रिया नगरपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको हो ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक पनि पछिल्लो समय देशमा बढ्दो बेरोजगारी समस्याले युवा पलायन नरोकिएको भन्दै सहभागी युवाहरूले आक्रोश पाखेका थिए ।

परिवर्तनका संवाहक मानिएका युवाहरू लाई राष्ट्रिय नीति बाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु पर्ने तथा युवाको विद्यमान अवस्था लाई विशेष रूपमा सम्बोधन गर्नु पर्ने माग युवाहरूले उजागर गरेका हुन् ।

वाक नेपालको आयोजना, पञ्चदेवल विनायक नगरपालिकाको सहकार्य, सेभ द चिल्ड्रेन र बुलगारी को सहयोगमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख हर्क बहादुर रावल,निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश न्यौपाने, शिक्षा युवा तथा खेलकुद शाखा संयोजक डम्बर थापा लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण वाक नेपाल पावर परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले गरेका हुन ।

Previous Post

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

Next Post

के हाे याैन सम्पर्क ? चरम सुख कसरी थाहा पाउने ?

Next Post

के हाे याैन सम्पर्क ? चरम सुख कसरी थाहा पाउने ?

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal